देउवाविरुद्ध कांग्रेसकै विश्व सञ्जाल गठन

लण्डन— नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा इतर एक समूहले नेपाली कांग्रेस अन्तर्राष्ट्रिय समन्वयन समिति विश्व सञ्जाल गठन गरेको दावी गरेको छ । नवगठित समितिमा नेपाली कांग्रेसको १२ औं अधिवेशनको विदेशस्थित नेपाली जनसम्पर्क समितिको निर्वाचनमा पराजितहरुको बाहुल्यता छ । विश्वभरका ३२ देशमा रहेको कांग्रेसको जनसम्पर्क समितिलाई एउटै छातामा ल्याउने उद्देश्य राखेर अन्तर्राष्ट्रिय समन्वय समिति ‘विश्व सञ्जाल’ … Continue reading देउवाविरुद्ध कांग्रेसकै विश्व सञ्जाल गठन